सपनाले नक्कली बिबाह गरेर २ क,रोड ५० लाख पैसा लिए,पछि…

काठमाण्डौ / बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा ह त्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

ठूलो रकमको बीमा गरेर युवकको याेजनाब,द्ध ह त्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दो,षीलाई प्रहरीले सार्वजनिक गरेको हो ।काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय

अनुसन्धान ब्युरो (सीआईबी) ले प क्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वज निक हाे । प,क्राउ पर्नेमा मृ तकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना

मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमा ण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका 

दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ। भनेरप्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् ।

यो समूहले गरिब परिवारका विकको परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराइ दुई करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ ।नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइए को पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

उहाँले वार्षिक आम्दानी दुई लाख रुपैयाँमात्रै भएका युवकको दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र तीयुवकलाई योजनामै ह त्या गरिएको पाइएको बताउनुभयो ।

ह त्यापछि इन्सुरेन्सबाट आएको पैसा उनीहरूले बाँडेर लिएका पाइएको सुवेदीले जानकारी दिनुभयो । उहाँले सपना मल्लको खातामा आएको दुई करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा,।

६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खाता मा ४६ लाख ८९ हजार पुगेको बताउनुभयो । त्यो रकम,,बाट तीन लाख तीन हजार पाँच सय एटीएम कार्ड बाट निकालिए को, दुई लाख ६९ हजार नौ सय स्वाइप गरेर निकालिएको र पाँच हजार तीन सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताउनु भयो ।

मृतकसँग एक पटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह न,क्कली भएको प्रमाणित हुने बताउनुभयो ।दुई करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन विकको २०७८ वैशाख २ गते बाँकेको कोहल पुरमा मोटरसाइकल दु,र्घटनामा ज्या,न गएको बताइएको थियो ।

मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठ क्कर दिएपछि विकको ज्यान गएको थियो । दुर्घ,टनामा विकको ज्या,न गएपछि क्षेत्रीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मु,द्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा।

उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिबाना गरी छाडिएको थियो ।मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दु,र्घट नाको प्रमाण आदि पेस गरी यो समूहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post