७८ वर्षीया वृद्धा ६२ वर्षीय पुरुषले ब,ला,त्कार गरे पछि ....

७८ वर्षीया वृद्धा ब,ला,त्कृ'त भएकी छन् ।उनलाई ब,ला,त्कार गरेको अभियोगमा प्रहरीले  ६२ वर्षीय पुरुषलाई सोमबार प'क्रा'उ गरेको छ ।

गत शनिबार वृद्धालाई ती पुरुषले ब,ला,त्कार गरेको प्रहरीले जनाएको छ ।उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post