संसदमा गुट्खा खादै गरेको भि‘डियो भा‘ईरल भए पछि ....

संसद भवनमा बैठक चलेका बेला नेपाली काँग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा निवर्तमान महामन्त्री शशांक कोइरालाको गुट्खा सेवन गरिरहको भिडियो यतिबेला सामाजिक सञ्जालमाभाइरल बनेको छ ।

उनले संसद भवनभित्रको नियम तोडेर तलतल लागेपछि उनले गुट्खा सेवन गर्न बाध्य भएका हुन् ।सार्वजनिक स्थानमा धुम्रपान र खैनी, सुर्ती सेवन गर्न कानूनलेरोक लगाएको छ ।

तर नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले संसद् बैठकमै सुर्तीजन्य पदार्थ सेवन गरेका छन् ।प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले नारा –बाजी गरिरहेको समयमा कोइराला ले प”राग खाएको प्रस्ट” देखिन्छ ।संघीय संसद् सचिवालयको वेबसाइट र युट्युबमा रहेको प्रतिनिधि सभाको बुधवारको बैठकको भिडियोको ३६

मिनेट २० सेकेन्डमा शशांकले मास्क खोलेर गुट्खा खाएको देखिन्छ ।सांसदहरू नाराबाजीमा रहेको समयमा उनले मास्क खोलेर दुवै हातले गुट्का मुखमा राखेको देखिन्छ

हाईलाईटसंसद भवनमा बैठक चलेका बेला नेपाली काँग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा निवर्तमान महामन्त्री शशांक कोइरालाको गुट्खा सेवन गरिरहको भिडियो यतिबेला सामाजिक सञ्जालमाभाइरल बनेको छ ।

उनले संसद भवनभित्रको नियम तोडेर तलतल लागेपछि उनले गुट्खा सेवन गर्न बाध्य भएका हुन् ।सार्वजनिक स्थानमा धुम्रपान र खैनी, सुर्ती सेवन गर्न कानूनले दिदैन।।तर यहाँ भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post