एक हजार चो,रीको आ,रोपमा श्रीमतीको विभत्स ह,त्यामा संलग्न श्रीमान प,क्राउ

साउन ११ गते बिहान करिब साढे नौ बजेको समयमा कञ्चन गाउँपालिका-१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृ,त अवस्थामा रहेको स्थानिया ले ईलाका प्रहरी कार्यालय खबर गरे।

सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको टोली सो स्थानमा पुगेको थियो हेर्दा मृ,तकलाई टाउकोमा गहिरो चो,ट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा र,गत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा नि,लडामहरु समेत देखिएको मृत शरिर फेला परेको थियो ।

सो पश्चात प्रहरीले आवश्यक प्रकृया पश्चात लाशलाई पो,ष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठाईएको थियो भने घटना शंकास्पद देखिएकोले मृ,तकको श्रीमान बर्ष ३३ को यम बहादुर थापालाई आवश्यक अनुसन्धानको लागि तत्कालै निजकै घरबाट ईलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा लिईएको मरासिनी ले अर्घाखाँचीबुलेटिन लाई जनकारि दिएका छ्न।

अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मा,दक पदार्थ सेवन गरि आएर सुतेकोमा उनकी श्रीमति सावित्री थापाले घ,टनाको अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१,००० (रु.एक हजार) लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा सुतेका थिए ।

रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भन्दै कु,टपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिए।

श्रीमतीको ह,त्या गरेको भन्ने खुल्न आएकोले यम बहादुर थापा क्षेत्रीलाई प,क्राउ गरी ज्यान सम्बन्धि क,सुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्र,हरी निरिक्षक मरासिनीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post