कठै ! फेरिपनि पेटमा छो’री हुनसक्ने भन्दै श्रीमानले गर्भ’वती श्रीमतीको पेटनै काटि`दिए

आफ्नी गर्भव’ती श्रीमतीको धा’रिलो ह ति’यारले प्र’हार गरेका पतिलाई प्रह’रीले केही समय अघि नियन्त्रण’मा लिएको छ । 

घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।पत्निले यसअघि ५ वटी छोरी जन्माए’की अनिताको पेट’मा छैटौं छोरीको आशं’कामा गर्भ’वती श्रीमतीको पन्नालालले हँसि’याले पे’ट का’टिदिएपछि घाइ’ते अ’वस्थाकी गर्भव’तीलाई आ’कस्मिक रु’पमा दिल्लीको एक अस्पता’लमा भ’र्ना गरेर उप’चार सुरु गरियो ।

पन्नालालकी साली रेखाले मिडि’यालाई प्रति’क्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मि’योस् भनेर उनी चाहँदैनन् ।

धेरै छोरी जन्माए’को भन्दै दिनहुँ दिदीसँग भिनाजु झग’डा गर्दै आएको र यो पटक पनि दिदीको पे’टमा छोरी नै भएको आशं’कामा उनले यो हर्क’त गरेको रेखा बताउँछिन् ।

शनिबार पनि पन्नालाले अनितालाई नि’र्घात कु टे र हँसि’याले हम ला गरेपछि डाक्ट’रको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।

रजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पता’लमा उप’चार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आ’शंकामा हम’ला नगरी पत्निले झ’गडा गरेका कारण आँफुले हँ’सिया’ले आक्रम’ण गरेको बताएका छन् ।

प्रह’रीसँगको ब’यानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छो’राको मृ’त्यु भयो । अब छोरा छोरी जे भएनी म स्विकार्छु । तर पत्निको झग’डा स्विकार्न सक्दिन ।

यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशं’कामा पन्नालालले गर्भ’मा नै ह त्या गर्ने हिसाबले ह’मला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्त’मा बताए ।

गर्भ’पतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हम’ला गरेको स्थानीयको भनाई छ ।

Post a Comment

Previous Post Next Post