कठै बरा!! लाउला”उ, खाउ”खाऊ भन्ने कलिलै उमेरमा, संसार छोडिन,कारण यस्तो रहेछ, हेर्नुहोस

यो समाचार बाकेको रहेको छ। जहा कोहलपुरमा एक युवतीले बि”ष से””वन गरि दे””हत्याग गरेकी छन् ।जन्म दैलेख चौराठा भै हाल बाँकेको कोहलपुर मेडिकल कलेज पछाडी

पन्चराम नर्सरी नजिकै निवासी मनिष शाहीसंग बिवाह गरेकी सिता साहीले देह””त्या”ग गरेकी हुन् ।

२८ बरसिया उनी कोहलपुर लक्ष्य सहकारी संस्थामा कार्यरत उमेरमा यो निर्णय लिंदा आफ्ना आफन्त साथीभाई र सिंगो गाउँ सोकमा डु””बेको छ । सहकारी पैसा जम्मा गर्न जान्छु भनि हिं”डेकी सीताले पैसा जम्मा गरेर, सहकारिमा भोक लागेको छ म खाना खान जान्छु भनेर निसे”की थिइन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

1 Comments

Previous Post Next Post