ग्यानेन्द्र शाहिको आ,रोप गगन थापा अमेरिकी एजेन्डा भएको खुलासा (हेर्नुस )

काठमाडौं । भ्रष्टाचार विरु,द्ध विभिन्न अभियान चलाउदै आए को संस्था ‘हाम्रो नेपाल, हामी नेपाली’ का संयोज क ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई सुझावस हित को बधाई दिएका छन् ।

सामाजिक संञ्जाल फेसबुक मार्फत उनले सुझावस हितको बधाई दिएका हुन् । उनले कांग्रेसका दुवै महा मन्त्रीलाई एम सीसी रोकर मुलुक बचाउन सुझाव दिएका हुन् ।त्यस्तै मुलुकमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन र आफ्नै पार्टीका भ्र,ष्टा,चारी नेताहरु लाई पनि कारवाही गर्ने वातावरण बनाउन उनको सुझाव छ ।

उनले सामाजिक सजाल फेसबुक मार्फत लेखेका छन्ः ‘नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्यु लाई हार्दिक बधाई तथा कार्यकालको शुभका मनासाथैराष्ट्रघाँती एमसीसी रोक्नुहोस् मुलुकलाई बचाउनु होस् यहि देशमा रोजगारी सिर्जना गर्ने बाताबरण बनाउनुहोस , भ,ष्ट्चारी तपाई कै पार्टिका नेताहरूलाई जेल हाल्ने बाताबरण सिर्जना गर्नुहोस् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका हुन् ।बाकी भिडियोमा पूरा सामाग्री हेर्नुस तपाइको आफ्नो प्रतिक्रिया दिदै एएक सेयर गर्न नभुल्नु होला

Post a Comment

Previous Post Next Post