स्कुलको कक्षा भेटाउन भनेर तिब्र गतिमा स्कुटरमा हुइकीएकी म्याडम स्कुलसम्म पुग्न सकिनन्

विद्यालय पढाउन जाँदै गर्दा ल डेर मृ त्यु भएको छ । विद्यालयमा पढाउन जाने क्रममा शीक्षिका चढ्नु भएको स्कुटर दु र्घटना भइ भिरबाट खस्दा  खोलाले बगाएर उहाँको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकलेे जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अ नियन्त्रित भएर दुर्घ टना भइ भि र बाट ख सेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिकाको मृ त्यु भएको हो ।

घ टना स्थल भन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायीशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

1 Comments

Previous Post Next Post