मानिसको मस्तिष्कमा कस्तो कस्तो कुरा खेल्दछ तपाईं सोच्न सक्नु हुन्छ? सबै मानिसको मनोविज्ञान एउटै होला त?? हुँदैन सबै मानिस पक्कै पनि एउटै हुँदैनन्।
उमेर मात्र ८ भएकी र भर्खरै २ कक्षामा पढ्दै गरेकी सानी नानीलाई उनकै आमाले नै मा”रेकी छीन् कस्तो अचम्म। छोरीलाई आफैले मा”रेर र आफुपनी झु”न्डिएर मरे”की छिन् ।
चितवनको रत्ननगर नगरपालिकामा घर भई पोखराको सृजना चोकमा बस्दै आएकी थिइन उक्त महिला ।४० वर्षका संजय शर्मा आफ्नी श्रीमती सुशीला र छोरी सोनियाको ह”त्या भएको खबरले निकै दुखी छन् ।
यसरी मृ”त्यु भएकी आमा र छोरीको मृ”त्यु हुने कारण पत्ता लागिसकेको छैन ।श्रीमानसंग राम्रै सम्बन्ध भएको र यसरी आत्मा ह”त्या गर्नुपर्ने कारण पनि नभेटेको गाउलेहरु बताउछन् ।