जंगलमा घाँस काट्न गएकी श्रीमतीको ह’त्या गरेर श्रीमान पुगे प्रहरी चौकीमा

श्रीमा नले श्रीमतीको ह त्या गरि आफै प्रहरी कार्यालयमा उप स्थित भएका छन् । आफ्नी २७ वर्षिय श्रीमती सरु को ह त्या गरेका हुन्उनले

घाँस काट्न गएको बेला  जंगल मै ह त्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले क सेर ह त्या गरेको बताएका थिए ।

त्यसपछि उनी इलाका प्रहरी चौकीमा पुगेको थिए । प्रहरीका अनुसार ह त्यापछि उनले श्रीमतीको श वलाई स्याउलाले छोपेका थिए ।उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post