दुहबीमा काङ्ग्रेस र जसपाका कार्यकर्ताबीच झ'ड'प हुँदा ४ जना घा'इ'ते

इटहरी / सुनसरीको दुहबी नगरपालिका ६ मा नेपाली कांग्रेसका र जसपा कार्यकर्ताबीच झ'ड'प भएको छ । मंगलबार रातीकाे समयमा सो वडामा जसपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

दुहबी ६ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार घनश्याम हलुवाईको घर अगाडी जिस्काउने घोच्याउने तेरो उमेदवार खोई भन्दै गालीगलोज गरे पछि जसपाका कार्यकर्ताहरु लाई सम्झाउन बुझाउन खोज्दा सिवा साह र पन्कज हलुवाई माथी कु'ट'पि'ट गरी घा'इ'ते बनाएको काङ्ग्रेस उमेदवार हलुवाई पक्षको आ''रो'प छ ।

उता सोही वडाका जसपाको तर्फबाट वडाअध्यक्षका उम्मेदवार बिरेन्द्र हलुवाई भन्छन आफनो कार्यकर्ता भोट माग्न जादै गर्दा काङ्ग्रेस उमेदवार हलुवाईको घर अगाडी अचानक कु'ट'पि'ट गरी सुनिल ठाकुर र जिवन हलुवाई लाई घा'इ'ते बनाएको आरोप लगाए।

सोही बि'ष'यमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझी संग बुझ्दा सामान्य झ'ड'प तथा वाद बिवाद भएको उ'जु'री कुनै पक्ष बाट नआएको बताए । उता २ दिन अगाडी मात्र दुहबी ९ मा छु'रा प्र'हा'र'को घ'ट'ना सेलाउनु नपाउदै अर्को घ'ट'ना हुनु भनेको दुहबीमा सान्ती सुरक्षा कमजोर भएको भन्दै स्थानीयहरु आ'क्रो'शि'त छन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post