श्रीमतिकाे टाउकाे छिमेकिले च्वा”ट्टै का”टेर खाडलमा पुरि”दिए पछी ....(हेर्नुहोस भिडियो)

माया त माया हाे/श्रीमतिकाे टाउकाे छिमेकिले च्वा”ट्टै का”टेर खाडलमा पु”रिदियाे। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

भिडियो अन्त्यमा राखिएको छः यस्तै,,बझाङमा ५ वर्षीया बालिका बला”’त्कृत भएकी छन् । बालिका बला”त्कार आ”रोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्र”हरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्र”हरीले जनाएको छ । पी”डित बालिकालाई आ”रोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बला”त्कार गरेको पी”डितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आ”रोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पी”डित बालिकाको लुगामा र”गत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडि”तका बुवाले बताएका छन् । बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post