सागर बसन्ते कृष्णे बालेन नै हो जित्ने” भन्दै युवाहरूले घेरे सभा गृह,बालेनले लिए यति धेरैको अग्रता (भिडियो हेर्नुस्)

विगतका वर्षदेखि स्वतन्त्र उममेद्वारमा विभिन्न व्यक्तिले आ आफ्नो उमेद्वारी दि रहदा यो चोटि काठमाडौं को मेयरमा र्याप र बालेन साह उठी रहदा निकैनै नि’कै नै चासोको रुपमा हेरिएको छ।

बलेन भन्छन् ,”जिन्दगी भर केही दिन सम्झन लायक दिन हुन्छ न् । त्यहि सम्झनलायक दिन मध्य अस्ति ललितपुर देखि किर्ति पुरको सम्पदा यात्रा नि रह्यो । घर-घर पुगेर हाम्रो संस्कृति हेर्ने बुझ्ने अनुपम यात्रामा धेरै कुरा अनुभव गर्न पाइयो ।

यस्तो यात्रा काठमाडौँले हरेक महिना गर्न सके धेरैले हाम्रो सम्प दा संस्कृति बुझ्ने, हेर्ने अनि अनुभव गर्ने मौका पाउने थिए ।” भोट माग्दै व्यस्त रहेका बालेनका बारेमा उनसंग संगै पढेका साथीहरुपनी उनलाई सघाउदै हिडेकाहामीले पायौं ।

उनका साथी ललित श्रेष्ठ जो बालेनसंग इन्जिनिय रिङ पढेका थिए उनी पनि बालेनको दृस्ठि र काठमाडौलाई बना उने कुरामा सकारात्मक रहेको बताउँछन् ।कलेज पढ्दा ताका बालेन भने राजनीतिमा त्यति अग्रसर रहने गर्दैन थिए ।उनी पछिल्लो स्थानीय तहको निर्वाचन पछि भने युवाले केही गरेर देशलाई दिनुपर्छ भन्ने मनसाय बोकेर हिडेको उनका साथीले बताए ।

उनले देखेका सपना र काठमाडौवासीलाई चाहिएको जस्तो सरल जीवन दिन उनलाई जिताउनै पर्ने साथीले बताए ।अहिले मतगणना सुरु भइसकेको बालेन शाहले ठूलो मत अन्तरले मेयर पदमा अग्रता लिइरहेका छन् ।

उनी आफै गणनास्थलमा गएर गणना नियालेर हेरिरहेका छन् ।यता राष्ट्रिय सभागृह बाहिर धेरै युवाहरु भेला भएर बालेनको पक्षमा नारा लगाइरहेका छन् ।”सागर,बसन्ते,कृष्णे बालेन नै हो जित्ने” भन्दै यतिबेला सभागृह तातिएको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post