प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि....

परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले केटीका कारण आत्महत्या गरेका छन् । भारत, राजस्थान, जयपुरमा रेलको अगाडि हामफालेर आत्महत्या गरेका छन् ।

मृतकले आत्महत्या गर्नुअघि अडियो म्यासेज रेकर्ड गरेर साथीलाई पठाएका थिए । म्यासेजमा उनले खतीपुरा रेलवे स्टेशनमा रुँदै आत्महत्या गर्न लागेको कुरा बताइरहेका छन् ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै बन्दीकुईकी एक युवती र उनको परिवारविरुद्ध विद्यार्थीका परिवारले मुद्दा दर्ता गरेको छ । घटना बिहीबार साँझ करिब ५ः३० बजे भएको हो ।

जयपुरका २५ वर्षीय राहुल जाटवले प्रेमिकासँग रिसाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post