कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रमा उठेका,अप’हरण गरेको केही दिनमा सुसाईड नोट लेखी झु”ण्डिएर गरे आ”त्मह”त्या,( हेर्नुस भिडियो)

यो समाचार सुनसरी जिल्ला रामधुनी ८ को रहेको छ। यहां एउटा अनौठो घट””ना घटे””को छ। जहा ५६ वर्षीय गणेश पौडेल जो विगत ४० वर्षदेखि।

नेपाली कांग्रेसको झन्डा बोकेर सक्रिय रुपमा लागिरहनु भएको थियो।विसं २०७४ सालमा पनि वडा अध्यक्ष को टिकट नपाउनु भ एको साथै यो पटक पनि टिकट नपाएपछि उहाँ स्वतन्त्र मा उठ्न लाग्नु भएको थियो। यसरी उठी रहदा पार्टीबाट निरन्तर नउठ्नु भनेर द””बाद आइरहेको थियो।

यसरी नमानेपछि उनी २ दिनदेखि अपह””रणमा समेत परेको खुल्नमा आएको छ। त्यसपछि दुः””खद घट””ना घटे””को छ। उनले यो मैले आफैले गरेको हो भन्दै घर पछाडि झु””ण्डि””एर आत्म””हत्””या गरेका छन्।

हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post