चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले याै न दु र्व्य व हा र गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उ’त्रिए (भिडियो सहित )

चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले याै न दु र्व्य व हा र गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।कलेज का संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक

ज नार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छा त्रालाई दु र्व्य व हा र गर्ने गरेको आ रो प लागेको छ ।पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मं गलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू।

महानगरीय प्रहरी वृत्त गौशालाअगाडिनाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।आक्रोसित विद्यार्थी हरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post