एमालेका कार्यकर्ताद्धारा गठबन्धन दलका कार्यकर्ता कु'टि'ए

प्युठानमा नेकपा एमालेका कार्यकर्ताहरुले गठबन्धन दल नेकपा माओवादि केन्द्र ,राष्ट्रिय जनमार्चा र काङ्ग्रेसका कार्यकर्तालाई कु'ट'पि'ट गरेका छन ।

प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नं. ६ मा गठबन्धन दलले चुनावी सभा सकाएर घरघरमा फर्किने बेला एकाएका गुण्डागर्दी शैलीमा एमालेका कार्यकर्ताले गठबन्धन दलका कार्यकर्तालाई ढुङ्गा र ला'ठ्ठि प्र'हा'र गरेका हुन ।

ढुङ्गा प्रहार गर्ने साेहि वडाका उम्मेदवार एमालेका नेता तिल वहादुर बुढा र वर्तमान वडा अध्यक्ष तुलबहादुर राेक्काकाे नेतृत्वमा आएकाे युवा सुमहले करिव साझँकाे ६ बजे तिर कार्यक्रम सकाएर फर्किने क्रममा माथी डाडाेबाट एक्कासी ढुङ्गा मुडा गरि आफुहरुमाथी अ'क्र'मण गरेकाे घा'ई'ते तिलक बहादुर रानाले बताए ।

समान्य घा'ई'ते हुनेहरुमा गठबन्धन दलका दर्जनाै कार्यकर्ताहरु रहेका छन भने अन्य ४ जनाकाे अबस्था ग'म्भी'र भएकाे कारण प्युठान जिल्ला अस्तालले बुटवल रिफर गरेकाे छ ।

ग'म्भी'र घा'इ'ते हुनेहरु सरुमारानी गाउँपालिका वाड नं. ६ का ३९ वर्षिय तिलक बहादुर राना ,२० वर्षिय लाल सिंह राेका ,४९ वर्षिय हिरा बहादुर पुन र ४० वर्षिय तिलक बि.क रहेका छन।

उक्त बिरामीहरुकाे टाउकाेमा ग'म्भी'र चाेट र हात खु्टा र शरिरमा लाठ्ठी प्रहारका निलडामहरु छन । अहिले उनिहरु बुटवल स्थित लुम्बिनी सिटि अस्पतालमा उपाचाररत छन ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमाेर्चा बिच चुनावी तालमेल भएको छ ।

गठबन्धन दलकाे तालेमेल ताेड्नचुनाबी अभियानबाट अत्तालिएर नेकपा एमालेले विभिन्न अराजक क्रियकलापहरु गर्दै आएकाे माओेवादि केन्द्रका नेता पालिका सचिव गुप्तबहादुर रानाले बताए ।अहिले घा'ई'ते पि'डि'त परिवारका सदस्यहरुले कु'ट'पि'ट गर्ने व्याक्तिहरुलाई प्रहरीमा जा'हे'री दिने तयारीमा लागेकाे परिवारकाे स्राेतले बताए ।

उक्त घ'ट'ना'मा संलग्न व्यक्तिलाई कडा का'र्वा'ही गरी कानुनकाे दायरामा ल्याउन र तत्तकाल घटनाकाे गम्भीर छानाबिनकाे लागि गठबन्धन दलले जिल्ला प्रशासन कार्यलय प्युठानलाई जाेडदार माग गरेकाे छ । अहिले घ'ट'नाकाे प्रक्रिया अ'नु'सन्धानकाे क्रममा रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहिरी नयव उपरीक्षक सत्य थापाले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post