<श्रीमान्–श्रीमती र एक महिलाबीच प्रेम र याै -न सम्बन्ध चलिरहेको थियो । तीनैजना सँगै सम्बन्धमा थिए । तर एक दिन श्रीमान श्रीमतीले महिलासँगको सम्बन्ध तोड्ने घोषणा गरेपछि महिला आ क्रोशित भइन् ।
महिला तरवार लिएर श्रीमान्–श्रीमतीको घरमा पुगिन् । सम्पूर्ण घटना घरको क्यामेरामा कैद भएको थियो । भिडियोमा महिलाले तरवार प्र हार गर्ने प्रयास गरेको देखिन्छ ।
यो घटना थाइल्याण्डको हो । जहाँ ४० वर्षीय औम, ३५ वर्षका एयर र उनकी श्रीमती ३८ वर्षकी नोट सम्बन्धमा थिए । तर गत वर्ष औमले आफ्ना एक प्रेमीलाई पनि यो सम्बन्धमा समावेश गर्न आग्रह गरिन् । जसलाई दम्पतीले अस्वीकार गरे र औमलाई पनि आफ्नो सम्बन्धबाट अलग गरिदिए ।
भिडियोमा उनी रिसमा ठुलो तरवारले बारम्बार आ क्रमण गर्ने प्रयास गरिरहेकी छिन् । तर, सौभाग्यवश, दम्पतीले ढोका पछाडि लुकेर आफूलाई बचाए र ठूलो दु र्घटना हुनबाट जोगियो। अब प्रहरीमा उजुरी गर्ने दम्पतीले बताए ।