जबर्जस्ती मैले नमान्दा नमान्दै उहाले कान्छी श्रीमती ल्याउनु भयो। त्यसरी कान्छी श्रीमती ल्याउँदा मलाई कस्तो भयो होला?? म कति रोए होला ? त्यो मलाई मात्र था छ भन्दै जेठी श्रीमती आफ्नो कुरा रुँदै राख्छिन्।कान्छी श्रीमतीलाई मलाई ढोग भनेकोदातै खुस्किने गरी कुटेको तेस्तै मार्ने समेत धम्की दिएपछि माइत पनि आएको कुरा सुनाउँछिन्। हाम्राे समाजमा आज भोलि भिबिन्न घटनाहरू समाजिक सञ्जालमा आउने गरेका छन्। धेरै जसो घटना घरेलु हिं साका छन् यो पनि एक घटना हो।तास जुवा पनि खेल्ने गरेको र बारम्बार मलाई कुटीरहने गर्नुहुन्थ्यो। किन यस्तो गरको होला मा केही सोच्न सक्तिनथे । तर यसरी कान्छी ल्याउनुहुन्छ भनेर सोच्दै पनि नसोचेको उनी बताउँछिन्।
हेर्नुहोस भिडियो