बिनिताको टाउको का’ टे’र मा’री गा’ ड्नु’को कारण खु’ल्यो, भाउजुले ध’रध’री रूँ’दै खोलीन् र’ह’स्य (हेर्नुहोस भिडियो)

इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको थियो । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हथियाे ।

खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएकाे अवस्थामा शव निकालेको थियो ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार महिलाको शव घाँटी रेटी टाउको र शरीरिको भाग छुट्टयाएको अवस्थामा फेला परेकाे हाे । उनकाे हात पनि काटेर टुक्रा पारिएकाे अवस्थामा शव भेटिएको हाे ।

घटना प्रकृति हेर्दा विनिताकाे हत्या गरी जमिनमा गाडिएको सजिलै बुझ्न सकिने थापाले बताए । घटनाको थप अनुसन्धान जारी रहेको र हत्यारा लाई पक्राऊ गरिएको पनि उनले बताए ।विनिताका पतिकाे २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियाे । उनकी ४ वर्षीया एक छोरी रहेको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान जारी राखेको छ घटना किन र के लागि।

हेर्नुहोस भिडीय 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post