प्रहरीले नै हत्या गरे कैदीको, प्रहरी मुचुल्कामा अर्कै नाम मृत्यु हुनेको अर्कै नाम

नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शं`कास्पद मृ`त्युको घ`टनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न
उनले न्याय नपाउदासम्म श`वको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृ`तक हरिजनको श`व नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको श`व गृहमा राखिएको छ ।रोल्पा कारागारमा मृ`त्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५-६-२३ र २०७६-१०-२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७-०८-०८ गते का`रागार स्थान्तरण गaरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आ`त्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

घ`टनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झु`ण्डीएर आ`त्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भु`ण्डिएर आ`त्महत्या गरेका ब्यक्तिको आफन्तलाई श`व बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घ`टना थप रहस्यमय बनेको थियो ।

कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृ`त्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृ`त्यु घ`टनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ ।

मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आ`शंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आ`रोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ । 

नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भु`ण्डिएर आ`त्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृ`त्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृ`तकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृ`त्यु भयो श`व लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको श`व देख । तर, श`वको मुचुल्का कागजमा भने मृ`तकको नाम विजय विक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।

कारागारबाट मृ`तक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने, भाइको सामान भनेर पठाइएको छ ।यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’

उनले भाइलाई का`रागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अ`पराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।उनले गत ७ जेठ आइतबार रोल्पा कारागारलेई श`व बुझाउदा भाइको श`रीर भरी कु`टपिट भएको निल डाम रहेकोले घ`टना आ`त्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दो`षीमाथी कडा कारवाही गर्न माग गरे ।

उनले न्याय नपाउदासम्म श`वको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृ`तक हरिजनको श`व नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको श`व गृहमा राखिएको छ ।रोल्पा कारागारमा मृ`त्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५-६-२३ र २०७६-१०-२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न

कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७-०८-०८ गते का`रागार स्थान्तरण गaरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आ`त्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

Post a Comment

Previous Post Next Post