रूकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच फेरि झ'ड'प, पाँच घा'इ'ते

रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झ'ड'प भएको छ।मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झ'ड'प भएको हो।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फे'ला पारेपछि दुई पक्षबीच झ'ड'प भएको हो।उक्त झ'ड'पमा परि पाँच जना घा'ई'ते भएका छन्।

घा'ई'ते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्।डिल्लीको टा'उ'को र बाँया हातमा चो'ट लागेको छ भने डायमनको खु'ट्टामा चो'ट छ। बुढा र घर्तीको टा'उ'कोमा चो'ट छ।

घा]'इ'ते सबैको चौ'र'जहारी अ'स्प'तालमा उ'प'चार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले  जानकारी दिए।यसैबीच पैसा बाँडेको आ'रो'प'मा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई प'क्रा'उ गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post