
ललितपुरमा भर्खरै घट्याे यस्ताे दु:खद घटना ! ललितपुरको बालकुमारीमा मंगलबार राति मोटरसाइकलको ठ`क्करबाट पैदलयात्रीको मृ` त्यु भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३–प–०४९१ नम्बरको मोटरसाइकलले बाटो क्र´`स गर्दै गरेका नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवकलाई ठ`क्कर दिँदा उनको मृ`त्यु भएको हो ।
दुर्घ`टनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृ` त्यु भएको हो । ठ`क्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****