आमाको मुख हेर्न माइत आएकी बिनितालाई छिमेकिले घाँ-टी च्वा-ट्टै पा’रेर खा’ड’लमा पु’रे कारण यस्तो छ(भिडियो हेर्नुहोस)

कुशे औंसीको दिन आमाको मुख हेर्छु भनेर ईलाम माइत आएकी बिनिता काफ्लेलाई माइती घरको कोठामा स्थानिय शं कास्पद

व्यक्तिले का टेर टु क्रा टुक्रा पारेर घाँ टी छि ना लेर आ न्ध्र भुँडी नि कालेर नजिकैको अमलिशा बारीमा खा डल खनेर पु रेको घट ना यतिवेला बाहिर आएको छ।डेढ बर्ष अगाडी विदेश गएको श्रीमान धनबहादुर काफ्लेको ला श बाकसमा आएको बिनिता काफ्लेको एक छाेरी रहेछिन जसले भयेको एउटी आमा पनि गुमा एर पुरै टु हुरो भएकी छिन्। स्थानिय प्रताक्षयदर्शीले शं कास्पद व्यक्ति बिनिता काफ्लेलाई का टेर गा डेको खाडल ओरीपरि बाख्रा चराउने निहुँमा भेटेको बताएका छन्स्था

नियका अनुसार बिनिता काफ्लेको टा उको च्वाट्टै छनालेर दाहिने हात समेत छि ना लेर भुँडी चि रे र खाडलमा ह त् या गरिएको कोठाबाट प्लास्टिकमा हालेर पर प ट्टिको अमलिशा बारीको खाडलमा ठुला ढुङ्गाले ला सलाई थिचेर पुरिएको अवस्थामा नेपाल प्रहरी र स्थानीयले ला श झिकेका रहेछन्।

घट ना कसरी भएको रहेछ भनेर स्थानीयबासीलाई सोध्दा उनीहरू यसो भन्छन,’ दुई जना दिदीले सुरुमा संका लागेर के पुरेको छ भनेर खोतल्न खोज्दा त्यो सं कास्पद व्यक्तिले त्यहाँ नचलाउ बाख्रा म रेर पुरेको छ भनेर भनेको रहेछ। बिहानको आठ बजे लगभग त्यो शंकास्पद व्यक्तिले यो ठाउँमा आगो लगाउन थाले पछि हामीलाई शंका लागेर आएका थियौँ।

अब तपाईहरुको भनाइ के छ त त्यो शं कास्पद व्यक्तिलाई के गर्नु पर्छ भनेर सोध्दा स्थानियबासी यसो भन्छन,’ मार्ने मान्छे त्यही बाख्रा चराउने व्यक्ति हो त्यसैले अब त्यो मान्छेलाई कडा भन्दा क डा स जाय दिनु पर्छ अनि त्यो एउटी टु हु री भएकी छोरीलाई पदाउने खुवाउने सबै जिम्मेवारी लिनु पर्दछ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post