दाइ मलाई ब’चाउनु’होस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै बहिनीले म्यासेज पठाईन…(हेर्नुहोस् भिडियो रिपोर्ट सहित)

रुपन्देहीको तिलोत्तमामा एक महिलाको रह”स्यमय मृ”त्यु भ एको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ व र्षीया अमृता क्षेत्री टण्डनको रह”स्यमय मृ”त्यु भएको हो ।

उन को माइती पक्षले भने अमृताको ह’ ‘त्या भएको आ”रोप लगाए को छ ।बुधबार राति सवा १० बजे घरमै अनिताको श”व फेला परेको थियो । अनिताको ह’ ‘त्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्र”हरीले अनु”सन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्ड नलाई प”क्राउ गरेको छ ।

अमृताको ह’ ‘त्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइ रहेको छ । प्र”हरी नायब उपरीक्षक पौडेलका अनुसार माइती प क्षले जाहेरी पनि क’र्त’व्य ज्या’नमा दिएका छन् । सो जाहेरी प नि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पो”स्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै वि’ष से’व’नबाट मृ”त्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । क’र्त’व्य ज्या’नमा जाहेरी दिए पनि निष्पक्ष छा”नबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्र”हरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए ।

वि’ष से’व’न गरेको भए माइती, प्र”हरी र छरछिमेकलाई जान कारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा ह’ ‘त्या गरेर वि’ ‘ष से’व’नको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

बुधबार राति ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नु होस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।

अमृताको शव पो”स्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्प ताल राखिएको छ । तर पो”स्टमार्टम नभइसकेको जिल्ला प्र ”हरी कार्यालयले जनाएको छ । घरपरिवारले योजना बनाएर ह’ ‘त्या गरेको अमृताका दाजु पुष्प खत्रीले आ”रोप लगाएका छन् ।

खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अनितालाई ध’म्की दिने, झ’ग’डा गर्ने र हा ’त’पा’त गर्ने गरेका थिए । राति साढे ८ बजेसम्म छोरी माइतमै थिई,ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो।

जिल्ला प्रहरी कार्यालयका प्र”हरी नायव उपरीक्षक नवरत्न पौ डेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए । माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घे’राउ गरेपछि प्र”हरीले उनलाई नियन्त्रणमा लिएको हो ।

वि ष से’व’न गरी देह”त्याग गरेको सूचना प्र”हरीले राति पाए को थियो । सोही सूचनाका आधारमा इलाका प्र”हरी कार्यालय बुटवलबाट टोली ख’टिएको थियो । ‘किटनाशक वि’षसे’व’न गरेको सूचना पाएपछि प्र”हरी घ”टनास्थल गएको थि यो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले ह’ ‘त्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृ”त्यु भएको खबर आयो । छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गा’ली’ग’लौ’ज र या’त’ना दिंदै आएको सावित्राले बताइन् ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक या’त’ना पाएपछि गत भदौमा वडा कार्यालयमा नि”वेदन दिएप छि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृत”कका ५ वर्षीय छोरा छन् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post