काठमाडौं बाट हेलिकप्टरम्मा खोटाङ पुगेको नेतालाइ आफ्नै कार्यकर्ताले गरे रामधुलाइ(भिडिओ)

भिडिओ समचारको अन्त्यमा छ हेर्नुस!!!काठमाडौँ — गोर खाको गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ।

आफूलाई नेपाली कांग्रेसकै असन्तुष्ट कार्यकर्ता ले हातपात गरेका पीडित श्रेष्ठले जानकारी दिए ।आज सोमवार उम्मेदवारी दर्ताका लागि फोटो खिचाउन गएको बेला आफूमाथि कुटपिट भए को श्रेष्ठले बताए । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी थियो ।य

सैबीच नेपाली कांग्रेस को गोरखा सदर मुकाम मा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता हरूले ताला लगाइदिएका छन् ।

यो पनि,,क्याप्टेन विजयलामाले रेणु दाहालको बिषयमा यस्तो लेखेपछी तातियो सामाजिक संजाल गाली नै गालिको वर्षा….

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो ।माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।

योसँगै भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल पुनः उम्मेदवार बन्ने करिब निश्चित भएको छ । माओवादी केन्द्रले रेणुलाई दोश्रो कार्यकालका लागि मेयर उम्मेदवारका रुपमा अघि सारिसकेको छ ।

यसै क्रममा क्याप्टेन विजय लामाले रेणु दाहालको तारिफ गर्दै लामो स्टाटस लेखेका छन्, उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म।

कसैको नाम उसको कामले ठूलो हुन्छ ।त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन ।चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ।

भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन।चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्।

हेर्नुहोस् भिडियो

https://www.facebook.com/100011485693618/videos/1657068051324994/?app=fbl
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post