
सङ्खुवासभामा पानीमा डुबेर एक बालकको मृ’त्यु भएको छ । चैनपुर नगरपालिका-५ मा पानीमा डुबेर बालकको मृत्यु हो ।सोमबार दिउँसो १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका एक व’र्षीय छोरा निमा साङ्गे शेर्पाको मृ’त्यु भएको हो ।
जु’ठेल्नुमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबे’र मृ’त अवस्थामा परिवारले फेला पारेका थिए ।घटना सम्बन्धमा थप अ’नुसन्धान गरिरहेको इलाका प्रहरी का’र्यालय चैनपुरले बताएकाे छ। *****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****