एक महिलासहित चारजना प'क्रा'उ, यस्तो गर्दागर्दै भेटिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अ'वै'ध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक प'क्रा'उ परेका छन्। पक्राउ पर्ने भारतीय ३२ वर्षीय कन्हैया लाल हुन्।

कन्हैयाले लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ प्रहरीले ब'रा'म'द गरेको छ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ सहित फेला पारी प'क्रा'उ गरेको प्रहरीले जनाएकाे छ।

उनलाई आवश्यक अ'नु'सन्धान एवं का'र'बाहीका लागि राजश्व अ'नु'स'न्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।४ जना प'क्रा'उ, मोरङ प्रहरीले ४ जनालाई प'क्रा'उ गरेको छ। प'क्रा'उ पर्नेहरुमा भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया, बर्जु गाउँपालिका–१ सुनसरीका ३८ वर्षीय सुरज ऋषिदेव र ३८ वर्षीय शिव कुमारी ऋषिदेव रहेका छन्।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट ख'टि'एको प्रहरी टोलीले गत २८ गते दिउँसो विराटनगर–१५ बाट उनीहरुलाई प'क्रा'उ गरेको हो। उनीहरुको साथबाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तीन लाख आठ हजार पाँच सय ब'रा'मद गरेको छ।

स्रोत नखुलेको अवैध भारतीय रुपैयाँसहित प'क्रा'उ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post