एकाबिहानै नागिन जसरी ५ जना ब्यक्ति सडकमै ढले, देख्नेहरुले सुनाए अचम्मको रहस्य (भिडियो सहित)

बाँके जिल्लाको कोहलपुरमा एउटा अनौठो किसिमको दृश्य देखा परेको छ। एका बिहानै पाँचजना व्यक्तिहरु सडकमै ढ ले का छन्। छुट्टा छुट्टै अवस्थामा रहेका उनीहरू कोही घ र्सि दै घ र्सि दै हिँडिरहेका छन् भने कोही त्यही सडकमै ल डि बु डी गरिरहेका छन्।

अहिले त्यहाँ धेरैजना टिकटक बनाइरहेका छन् भने प्रहरी प्रशासनले ती व्यक्तिहरूलाई सुरक्षा दिइरहेका छन्। स्थानीयहरुको अनुसार त्यहाँ नाग देवताको शक्ति रहेको र त्यसैको कारण यस्तो भइरहेको हो भन्ने बुझाइ रहेको बताएका छन्।हाम्रो गुरु चै पहिले सुरुमा बिरामी हुनु भएको रहेछ सानोमा। वहाँ बिरामी भएपछि वहाँको थारू समुदायको बुबाआमाले आफ्नु विधि अनुसार उपचार गरेर गुरुलाई ठीक भएको रहेछ। अनि त्यसपछि अहिले विगत दुई वर्ष यता वहाँलाई फेरि सानोको समस्या दोहोरियो र वहाँ अ पा ङ्ग समेत हुनु भयो। त्यसपछि गुरुलाई मा न सि क अस्पताल पनि लगियो तर पनि कुनै रोग देखिएन। अनि त्यसपश्चात् केही पार नलागेर फेरि सानो मै पुजेको देउता पुज्नु भयो’भन्ने कुरा उक्त घटनाको प्रतक्षदर्शीले बताए।

आफ्नु छोरा ठीक भएको खुसीमा उनीहरूले देउताको लागि छुट्टै जग्गा किनेर एउटा पूजा गर्ने देउताको थान स्थापित गरेका छन्। उक्त पूजाको थान डिभिजन बन कार्यालयको क्षेत्रमा पर्न गएकाले त्यहाँ बन कार्यालयका कर्मचारीले थानका मुख्य गुरु र उनको चेलालाई गाडीमा हालेर कार्यालय पुर्याएका थिए। त्यसै बखत गुरुलाई देउता प्रवेश भए पछी उनलाई बन कार्यालयमा सम्हाल्न निकै मु स्कि ल परेको बताउँछन् बन कार्यालयका कर्मचारी।

गुरु लडिबुडी गर्दै पल्टिँदै आएको देखेर वहाँको एकजना भक्तले समेत वहाँको मार्ग पछ्याउँदै गिट्टी नै गिट्टी भएको बाटोमा घस्रिदै हिँडेका थिएँ। लगभग यस्तो अवस्था दुई वर्षको हिसाबमा चलिरहेको छ तर बाहिर चै यो कुरा यसरी प्रख्यात भएको पहिलो पटक नै हो तार जब यो बनमा थान स्थापना भयो त्यसपछि गुरुको शक्ति झनै बढ्दै गएको हो।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post