कार दु”र्घटनामा भाग्यले बाँचे लोकप्रिय गायक प्रमोद खरेल,यस्तो भएको थियो, हेर्नुहोस भिडियो

कार दु”र्घटनामा परेका लोकप्रिय गायक प्रमोद खरेल भाग्यले बाँचेका छन्। उनी ४५ मिनेट सम्म बेहोस भएका थिए। बुधबार रातको १ बजे गाडी दु”र्घटना भएको जनाइएको छ।

सांगीतिक कार्यक्रमको लागि दाङ जाँदै गर्दा होटल पुग्नै लाग्दा गाडी दुर्घ”टना मा परेको हो।काठमाण्डू मा रेकर्डींग सकि हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार ग**म्भीर दुर्घ””टना मा परेको हो।

उनको कार रोडको पर्खालमा बज्रिएको हो। दु”र्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएको हो। गाड़ी को Air bag र seat belt ले ज्या”न जोगाएको जनाइएको छ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post