
मासु पसल चलाउदै आएका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ । ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका पुरुषको राती ह त्या भएको अवस्थामा परिवारले फेला पारेको थियो ।
घ टना स्थलमा हेर्दा उनले मासु का टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का टेर मारेको देखिएको छ । उनको पसलमा उनलाई मा रेर र गतको खोलो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर तलासी गर्न आउँदा श व भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो ।