दुखद खबर ! भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु..!

भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका-१२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी न्यौपानेको शव एकसय मिटर तल फेला परेको थियो ।मतक म्यादी प्रहरी न्यौपानेको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ।

मृतक न्यौपानेको शव परिवारको जिम्मा लगाएर अन्तिम संस्कार ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post