रौतहटको एक विद्यालयका यस्ता ख,त,रनाक प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटमा घुस लिदै गर्दा एक विद्याल यका प्रधानाध्या पक पक्रा,उ परेका छन् । इशना थ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वे श्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालय का प्रधानाध्यापक राकेश कुमार ठाकुर

र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट आएको टोलीले प्रधानाध्यापक ठाकुर र कार्यालय सहयोगी झालाइ घुस लिँदालिँदै सरुअठा चोकबाट रँगेहात प,क्राउ गरेको छ ।

प्रधानाध्यापक ठाकुर र सहयोगी झाले शिक्षक नियुक्ती र करार शिक्षकको सेवा अबधि थप वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्यसूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो । मुचुल्का उठाएपछि दुवै जनालाई बुधबार नै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लगिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post