पाटे बाघ सँग ३ मिनेट सम्म लडेर जितेर बाँ चे की साहसी महिला बाघलाई नै हराईदिइन् (भिडियो )

बाँके जिल्लामा केही दिन अगाडि पाटे बाघको आ क्र म ण मा परि मृ त् यु भएकी एक महिलाको घ ट ना सेलाउन नपाउँदै फेरि दुर्गा थारु नाम भएकी महिला पाटे बाघको आ क्र म ण मा परेकी छिन्।

तर यसपटक चै ति महिला बाघ सँग लडेर, जुधेर अनि पाटेबाघ लाई नै ह’राएर बाँ’च्न सफल भएर जङ्गलबाट घर फर्किनु भाको छ। सुरुमा बाघले आ क्रम ण गर्दा आफ्नु होश नै नभएको बताउँछिन् उनी।मेरो होश थिएन सुरुमा बाघले आ क्र म ण गर्दा मैले थाहा पानी पाउन सकिन कसरी झ म्टि यो बाघ भनेर। पछि होश आएपछि आफू माथि बाघ देखे ।

एउटा हात र एउटा खुट्टा बाघले दाबेर राखेको थियो त्यहि पनि मैले अर्को हातमा भएको खु’र्पा’ले बाघलाई हि’र्का’ए पछि अलिक पर गयो त्यसपछि म पछाडि सर्दै भाग्दै गए अनि पछि अरूले हल्ला गर्दै आए अनि पछि मलाई बाइकमा राखेर हस्पिटल लगे अरूले ‘ भन्छिन् उनी।

बाघ एक्कासी आएकाले उनले बाघ कता बाट झम्टिएर आएका थियो भन्ने पत्तो पाइनन्। तपाईंलाई काट कता चोटहरू लागेको छ त भनेर सोध्दा उनी यसो भन्छिन्, ‘ मलाई टाउकोमा चो’ट लागेको छ त्यस्तै पछाडी ढाडमा चोट लागेको छ अनि छातीमा पनि चो’ट लागेको छ। त्यस्तै खुट्टामा पनी चो’ट लागेको छ। पहिले त कता कता चोत लागेको छ थाहा भएन तर पछि दुख्न थालेपछि चो’ट लागेको थाहा भयो।

घरका परिवार दिदी , बुहारी, फुपु, भान्जीहरु सहित ९ जनाको टोली बनाएर पात टिप्न गएको अवस्थामा दुर्गालाई बाघले आक्रमण गरेको हो। पात टिपिसके पछि पात बाँध्ने लहरो काट्न गएको एक्लै मौका पारेर बाघले आक्रमण गरेको बताउँछिन् उनी। सुरुमा आफूलाई मैले कसरी जीउ जोगाउने मात्रै सोच आएकोले डर नलागे पनि घर आएपछि चै डरले ज्वरो नै आएको बताउँछिन् उनी।

घरबाट लगभग ५ किलोमीटरमा रहेको उक्त जंगलमा पहिले पनि पात टिप्न जाने गरेको बताउने दुर्गाले यो भन्दा अगाडी कहिले त्यस्तो बाघ नदेखेको बताएकी छिन्। उनले प्र’हर गरेको खुर्पाले बाघको समेत टा’उ’को’मा चो’ट लागेको बताएकी छिन्। ‘ अहिले त मलाई अलिक राम्रो हुँदै जाँदै छ, घाउहरू पनि निको हुदै गइरहेको छ। पहिले २,३ दिनसम्म अलिक गारो भाको थियो त्यसपछि सुई लगाए पछि गारो अफ्टेरो भाको छैन।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post