मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर युवतीको मृत्यु

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७, बजरंगबलीमा मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post