फोहोरमा खाने ४ बच्चाको आमा फर्केर आउँदा श्रीमान श्रीमती रुँदै यस्तो बाचा गरे.. (भिडियो सहित)

आमालाई भगवान को रूपमा ली रहदा सधैं त्यो सत्य हुन्छ भन्न पनि नसकिदो रहेछ। हो त्यस्तै घटना रहेको छ मोरङको लक्ष्मीमार्ग भन्ने ठाउँमा।

जहा ४ जना बच्चा जंगलको बीचमा साथै फो होरको थुप्रोमा रहेका छन। जंगलको बीचमा त्यो पनि केही नखाइकन कठै बरा ।बबा चाई बिरामी भएर बेडमा सुतिरहेको धेरै दिन भएको र उनको कहिले बिरामी उपचार भएर निको हुने त्यो पनि टुंगो छैन।

यस्तो भै रहदा ती बच्चाले जंगलमा नै जे पाइन्छ त्यो नै खाई रहेको सुनाउँछन्। सबै कुहिएको खानेकुरा खाएर बसिरहेका छन।एक जना बुबाले जंगलमा दाउरा खोज्न जाँदा भेटेर मिडियाको साथीलाई खबर गर्नुभएको हो।

आमा पनि कस्तो नि ष्ठुरी जहा श्रीमान बेडमा बाल बच्चा जंगलमा छोडी हिँडेकी छिन्।तर अहिले उनीहरू कि आमा फर्किएर आएकी छिन् । यस बारे थप जान कारीको लागी 

भिडियो हेर्नुस –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post