
झापाको विर्तामोड स्थित एक ग्यरेजमा पार्क गरिराखिएको गाडी मुनी २१ वर्षका युवाको श व भेटिएको छ ।यस्तो शंकास्पद अवस्थामा फेला परेको उक्त श व निकै दर्दनाक स्थितिमा भेटिएको हो ।
श व को खुट्टा निकै ठूलो चोट लागेको र मुखबाट फिज निस्किरहेको अवस्थामा फेला परेको हो ।निकै मिजासिलो स्वभाव भएका युवालाई पुरै गाउँले नै मानेको थियो ।यसरी उनको अचानकको मृ त्यु हुँदा सबै अचम्मित छन् ।
उनले गाडीको ब्यालेन्स रड ठिक गर्दै गरेका थिए ।त्यतैकैमा एउटा आवाज आएको र पछि हेर्दा उनी लडिरहेको अन्य मानिसले देखेका थिए ।उनको उचित उपचार हुनु पुर्व नै मृ त्यु भइसकेको थियो ।अहिले उनकी आमाको पनि निकै दयनीय अवस्था रहेको छ ।
भिडियो हेर्नुस् :-