कठै!! घा टमा पुगेका मलामिले कविताको शरीरमा के के चोट देखें,हेर्नुहोस भिडियो

उदयपुर घटनामा मार्ने ती केटीले लुगा चेन्ज गरेर त्यो लुगा जलाइदिइन र त्यो केटाले आपको बोटमा आफ्नो लुगा राखेको थियो भन्दै मलामी जाने र जलाउने मानिसले भन्छन्।

ती मृतकको खुद्दा भाँचिएको साथै टाउको पनि काटिएको अवस्थामा रहेको ,शरीरभरि चोट नै चोट रहेको बताउँछन्।उदयपुरमा १७ वर्षीय किशोरी कविता सुनुवारको निर्म””मापूर्वक क्रू””र ह””त्या भएको छ।

कविता आफ्नो घरबाट एउटा बाटो हुँदै आउँदै थिइन् । उनी यशोधा खोला तरेर हिँड्दै गर्दा उनको ह””त्या भएको छ। उनलाई कसले ह””त्या गर्यो भन्ने अझै अ”न्योल नै रहेको छ।

एकाबिहानै ४:३० तिर स्कूल जाऊ भनेर साथी सरिता ले बोलाएपछि कविता घर बात निस्किएकी थिइन्। घर बाट निस्किएकी कविताको स्कूल नपुग्दै ह””त्या भएको हो।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post