३ फिटे गोपिले भि;त्र्याए पोखराकी ६ फिट अग्ली यी सु;न्दरीलाई’ भन्छन : जेठिले छा;डेपछि’ एस्तो सम्म भयो (भिडियो हेर्नुस्) ।

भनिन्छ मा`यामा न जात,धर्म,पेशा,उमेर र शारीरिक अवस्था सबै फिक्का हुन्छ । प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ । उचाइ मात्रै ३ फिट अग्ला भएका नुवा`कोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परियार। 

को जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरू`लाई भगवानले नै उदाहर`णीय जो`डीको रुपमा जु`राएर पठाएका हुन् ।
उनको केहि अन्तरबार्ताहरु सामा`जिक संजाला`हरुमा केहि समय अगाडि निकै भा`इ`रल समेत भयका थिए । त्यसपछि उनि कार्यक्रम इन्द्रेणिमा समेत देखी`यका थिए ।

उनको इन्द्रेणीमा समेत कार्यक्रम बनाइको थियो र उक्त कार्यक्रम समेत निकैले रुचाया`का थिए । त्यसपछि अहिले फेरी गोपिको फेरी अर्को वि`वाह`को कुरा समेत निकैनै चर्चामा देख्न सकिन्छ ।कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाकोटका गोपी मिजारको बिहे इन्द्रेणी कार्यक्रम मार्फत गरिएको थियो ।

गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उनलाई पहिलेकी श्री`मती`ले छो`डेर गएकी थिइन् । उनी उचाइमा सानो देखिए तापनी उनको अत्यन्तै सरल तथा मिलनसार स्व`भाव,स`मझ`दारपूर्ण शैलीका कारण उनको शा`री`रिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखि`न्छन् ।

उनको पहिलेको श्रीमतीले उनलाई फ ’सा’ए’- र मा- ’र्न समेत खोजेको उनले बताएका छन् । सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरा`लाई समेत छोडेर हिँडेकी छिन् । उनकी अहि`लेकी श्रीमती सुनिता आफू गोपीको बारेमा सबैथो`क थाहा पाएर पनि आएको बताएकी छिन् ।

उनले गोपीको बारेमा बिभिन्न भिडियोहरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति जागेका कारण गोपिलाई साथ दिन आएको र जीव`नभर साथ दिने पनि बाचा गरेकी छिन् । उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपि`लाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्कि`एको देखिन्छ।आशा छ उहाँहरूको जोडी सदैव यसरी नै हाँसी`खुसी रहिरहोस् ।

है्नुहाेस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post