छोरा बिदेशमा बुहारीसंगै बस्दै आएका आमाबाबु घना जंगलभित्र यस्तो अबस्थामा फेला परे पछि …

जंगलमा एक दम्पती मृ”त अ’वस्थामा भे’टिएका छन् । मृ”तक द’म्पती  रहेको प्र”हरीले जनाए को छ ।

उनीहरूको शवनजिकै शिशाका बो’त्तल, र’क्सी’लगायतका वस्तु फेला परेकाले उनीहरूले सा’मू’हि’क रूपमा देह”त्याग गरेको हुनसक्ने प्र”हरीले अनु’मान गरेको छ। प्र”हरीले घट” नाबारे थ’प अनु’सन्धान सु’रू गरेको जनाएको छ।

आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खो”जी गर्दै जाँदा  मृ”त फे’ला परेको प्र”हरीले जनाएको छ। उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्र”हरीले जना एको छ।

यो पनि,, साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठमा डाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मू’ ल्य ब’राबरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भएको ला गूऔ षध नियन्त्रण ब्युरोका नि’मित्त प्र’मुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । साउथ अ’फ्रिकाबाट ठू’लो मात्रामा ला गूऔ षध से तोहेरो इन नेपाल भित्रदै छ।

भन्ने सूचना पाएको ब्युरोले लामो स मयदेखि साउथ अ’फ्रिका हुँदै नेपाल आउने यात्रीमाथि नि’ग रानी राख्दै आएको थियो । प्रहरीको नि’गरानीलाई पनि छलेर ती महिला राजधानीको एक होटलमा पुग्न स’फल भएकी थि इन् ।ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महि लाको खोजीमा जुटेको थियो ।

साउथ अ’फ्रिकाबाट उक्त सामा न नेपालमा छो’डेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपु तुला होटलबाटै प क्राउ परेकी थिइन् ।उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय ला गू औ षध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएरबेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । प”क्राउ प रेका दुवैवि”रुद्ध ला गूऔ षध नि”यन्त्रण ऐन, २०३३ अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रह’रीले बताएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post