कठै ! आफ्नै भान्जाले माइजु भ गाए,श्रीमती भागेपछी यसरी श्रीमान रु दै आए (भिडियो हेर्नुस्)

आफ्नु श्रीमती विगत एक हप्ता देखी स म्प र्क वि हिन भइसकेपछि आफ्नु श्रीमती खो जि दिनु हुन अनुरोध गर्दै उनका श्रीमान मिडियामा आएका छन्।

विभिन्न ठाउँहरूमा श्रीमतीको खोजी गरिसकेका उनले अन्तिममा केही उपाय नलागेर मिडियामा आएको बताउँछन् उनी। उदयपुर जिल्लाका बेल्टरका मान बहादुर विकको श्रीमती जानुका विक लगभग एक हप्ता देखि ह रा ए की छिन्।पाईंलाई कोही माथि शं का छ भनेर सोध्दा मान बहादुर यसो भन्छन्,’ शंका अलि अलि घाने घुने थियो तर हो कि होइन त्यो कहाँ सम्म हो तर भान्जाले फोन गर्थ्यो अरे दिनमा तीन पटकसम्म भन्ने गर्छन् घरमा छोराछाेरी हरू।

अनि म यता धरानबाट घर जाने बेलामा चै अब फोन नगर्नु भन्थिन् अरे मेराे श्रीमतीले। मेराे आफ्नै ठूली दिदीको छोरा सँग बोल्थ्यो मेरो श्रीमती। अहिले भान्जा भनाउँदो कतारमा छ तर उनीहरूको फोन सम्पर्क भइरहेको हुदो रहेछ।’म पहिले विदेशमा हुदा खेरी भान्जा धुक्कै मेरै घरमा आएर बस्ने गरेका थिए अरे। अरूले यस्तो भनेपछि।

मैले सोध्ने आँट नै गरिन किन भने यस्तो बेईजात हुने कुरै सोधेर पनि नसक्ने कुरा थियो। दिदीलाई पनि थाहा थियो होला तर भान्जा बोल्दै छ माइजु अलिक सतर्क हुनु पर्ने भनेर भन्थिन्।’ घरमा चार जना साना साना छोराछोरीलाई छोडेर भागेको हुन् जानकी विक।’अहिलेसम्म कतै न माइतीमा सम्पर्क छ न मा सँगै नै सम्पर्क छ।

श्रमति जानकी विकले आफ्नो सबै कागजात सहित जग्गाको सबै कागजात लिएर हिँडेकी छिन्। उनीहरूलाई शंका त त्यतिबेला लग्यो जना जानकी बिकले भान्जाको कागजात पनि लिएर हिँडिन्। भान्जालाई विदेश पठाउन पनि मान बहादुरले नैं पैसा हल्दिएका रहेछन्। मान बहादुर धरानमा फलफूल बेच्दै आफ्नु परिवारलाई खर्च पठाइदिने गर्थे भने उत उनको श्रीमति भने आँखा छलि छली भान्जा सँग बोल्ने गरेकी रैछिन।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post