कारागार भित्र चैते दशैंमा खुवाए पलले खाना, बाहिरियो उनको भावुक भिडियो (भिडियोसहित)

तारिखमा अदालत पुगेका कृष्ण जोशीले पल शाहलाई भेटेपछि मिडियामा आएका छन्। उनले पल शाहलाई भेटेपछि धेरै नै दुखि हुदै मिडियामा आएका हुन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले पहिलेको पल शाह र अहिलेको पल शाहमा धेरै नै फरक पाएको बताएका छन्।निहाउरो अनुहार बनाएर आखा धेरै नै रातो बनाएका थिए सायद नसुतेर होला , मलाई त यति गार्हो भयो उहालाई झन् कस्तो भएको होला।शाहले तनहुँ जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालत कास्कीमा रिट दायर गरेका छन्। उक्त रिटको सुनुवाइ हुन बाँकी नै छ। शाहविरुद्ध एक नाबालिक गायिकाले तनहुँ र नवलपुरमा ब ला त्कार उजुरी दर्ता गराएकी थिइन्।

यसअघि तनहुँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियाे। दुवै जिल्ला अदालतले एकै आदेश दिएपछि मुद्दाको किनारा नलागेसम्म शाह थुनामा रहने भएका छन्। बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो।

तनहुँ अदालतले शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ। नवलपरासी घ”टनाको भने थुनछेक बहसनै भएको थिएन। थुनमा राख्ने आदेशसँगै तनहुँबाट आएका सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई फिर्ता लगेको जिल्ला अदालत नवलपरासीले जनाएकाे छ।

पीडित नाबालिक गायिकाको तर्फबाट ३ जना सरकारी वकिल र २ कानुन व्यवसायीले बहस गरेका थिए। शाहका तर्फबाट ९ जना कानुन व्यवसायी बहसमा उत्रेका थिए।पुरा जानकारीको लागि।

भिडियो हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post