एअरपोर्ट बाट खतरनाक तीन जना युवाहरु पक्राउ ..

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ लबाट २९९.८८ ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड।

गाउपालिका-६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँ पालि का-६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुव न विमानस्थल सुरक्षा कार्यालयलेविमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुन को दुईवटा

सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपाइ न्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आ,,वश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्याल यले जनाएको छ । ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post