कठै!! विदेशमा बिहे गरेर बीचल्नी बनाएपछि हात का”टेर आत्मह”त्या प्रयास, हेर्नुहोस भीडियो

बैदेसिक रोजगारीको लागि दुवै जानु भएकी एकजना चेली जसको घर झापा रहेको छ। उनी अहिले विदेशबाट घर आउनु भएको छ।

उहाँ विदेशमा रहदा झापाका एक युवा सँग प्रेममा पर्नु भयो र अन्त्यमा उहाँहरू बीच बिबाह पनि भयो त्यो पनि विदेशमै।बिबाह गरी सँगै पनि बस्नु भयो। बसिरहेको केही समयपछि श्रीमान संपर्क वि”हिन हुनु भयो। त्यसो भै रहदा उहाँ घर झापा गई ती श्रीमानको घर पनि जानु भयो तर त्या पनि भेटाउनु भयेन।

नाम सिता लिम्बू विदेश गएको ५ वर्ष भै सकेको पनि रहेछ। कठै बरा बिदेस मै बिबाह गरिन विश्वास गरेर। तर त्यो विश्वास तोडे ती श्रीमानले ।कति गा”र्हो भएको होला ती महिलालाई कठै।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post