ओहो ! श्रीमानलाई च्वाट्टै का टेर मा र्ने श्रीमतीको यस्तो बयानले सबै चकित,यस्तो छ घ टनाको रहस्य (भिडियो हेर्नुस्)

कैलाली जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को राक्सा भन्ने ठाउँमा श्रीमतीले आफ्नै श्रीमानको ह त्या गरेकी छिन् ।श्रीमानलाई हसिया प्रयोग गरेर खसी का टे जस्तै गरि च्वाट्टै घाँटी काटेकी छिन् ।

गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झगडा त हुने गरेको तर यस्तो मान्छे मा र्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् ।

धेरैपटक चिटपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हिरासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा राखिएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post