जब छोरा जन्माउने भन्दै ग'र्भ'वती महिलाको टा'उ'कोमा २ इन्च लामो किला ठो'किदिएपछी …

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अ'नौ'ठो घ'ट'ना घ'टे'को छ।

पाकिस्तानमा छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा २ इन्च लामो कि’ला ठो’कि’ए छ। पाकिस्ताको पेशावर शहरमा रहेको लेडी रिडिङ अस्पतालमा एक महिला उपचारका लागि भ'र्ना भइन्। उनको टाउकोमा २ इन्च लामो किला गाडिएको थियो।

डेली मेलमा प्रकाशित समाचार अनुसार सुरुमा उनले अस्पतालका कर्मचारीसँग दु'र्घ'ट'नावस किला गा’डि’एको बताएकी थिइन्। पछि उनले एक धार्मिक उपचारकको सल्लाहमा छोरा जन्मने विश्वासका कारण आफैं किला ठो’क्न लगाएको स्वीकारिन्।

ऊनका दुई जना छोरी भइसकेका थिए। गर्भ परीक्षण गर्दा डाक्टरले तेस्रो बच्चा पनि छोरी जन्मने बताएका थिए। उक्त जानकारी पछि उनका श्रीमानले छोरी जन्माए डिभोर्स दिने चे'तावनी दिएका थिए।त्यसबाट डराएकी ती महिलाले छोरा जन्मने विश्वासमा टाउकोमा कि’ला ठो’क्न लगाएको समाचारमा उल्लेख छ। सुरुमा आफैँले कि’ला निकाल्न प्रयास गरेर नसकेपछि मात्रै महिला अस्पताल आएको उक्त अस्पतालका डाक्टर है'दर खानले जानकारी दिएका छन्।

उक्त किला हम्बर वा कुनै गह्रो वस्तुले ठो’के’र टाउकोमा लगाडेको देखिएको डाक्टर खानले बताएका छन्।रुसका तेल कम्पनी’हरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् ।रुसी तेल कम्पनी’हरुको यो अफर’को सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारत’को इण्डियन आयल कर्पोरेशन’बाट प्रशो’धित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशो’धन गर्दैन । इण्डियन आयल’ले कच्चा तेल किनेर प्रशो’धन गरेपछि त्यो प्रशो’धित तेल नेपालले किन्ने गरेको छ ।

इण्डियन आयल’ले भारी छुट’मा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ । अहिले अन्त’र्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढि’रहेको छ ।भारत विश्वमै दोस्रो धेरै जन’संख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो ।

भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्त’र्राष्ट्रिय मञ्चमा युक्रेन आक्र’मणको मुद्दामा रुसको निन्दा वा रुसविरुद्ध मतदान गरेको छैन । यस्तोमा रुसी कम्पनी’हरुले भारतीय बजार’लाई प्रा’थमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्व’पूर्ण बजार बनेको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post