पोखरा’मा रंग लगाउन खोज्दा महि’ला पर्यटक’ले पुरै लुगा खो’लेपछि (भिडियो सहित)

पोखरा’मा रंग लगाउन खोज्दा महि’ला पर्यटक’ले पुरै लुगा खो’लेपछि (भिडियो सहित)रंगहरुको पर्व होली’को अवसर’मा रंग दल्ने र लो’ला हा न्ने सामान्य हो ।

नेपालमा मनाइने विभिन्न चाडपर्वहरुमा अन्तर्राष्ट्रिय पर्य’टकहरु पनि रमाइर’हेका हुन्छन् ।नेपाल घुम्न आएको बेला हिन्दु संस्कृतिसँग पर्यटकहरु बढि घुल’मिल हुन खोज्छन् । चाहे त्योनेपाली नयाँ वर्ष होस् वा होली, पर्यट’कहरु नेपाली चाड’पर्वमा मस्त रमाइरहे’का हुन्छन् ।

यसै अवसरमा समा’जिक संजालमा अहिले एउ’टा भिडि’यो भाइर’ल भइरहेको छ । महिला पर्यटक’लाईरंग लगाउन खोज्दा उनले आफूले ल’गाएको लुगानै खो’लेर रंग दल्न सहमति जना’एको भिडि’यो अहिले सामाजिक संजा’लमा भाइर’ल भइरहेको छ ।

महिला पर्यट’कले कपडा’मा रंग लाग्छ भन्दै आफूले लगाएको वान पिस कप’डा बाटोमै खोले’को दृश्य हेर्न सकिन्छ । उनले कपडा खोलेपछि भने उन’लाई रंग दलिन्छ । हेर्नुहोस्….आज पनि होली मनाइँदैछ । रंगहरूको पर्व होली आन तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासका साथ मनाइँदैछ । आज राजधानीमा बस्दै आएका तराई मुलका नागरिकले समेत होली मनाउँदै छन् ।

पहाडी जिल्लामा विहिबार (हिजो) नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो ।होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।

यता, काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईएको छ ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post