श’री’रिक स’म्पर्कको बिषयमा पलले पहिलोपटक मुख खोले – दिए यस्तो बयान

एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्।

बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा ब’ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।

यद्यपि, कानुनले नाबालिगसँगकाे शा’री’रि’क स’म्ब’न्धलाई ब’ला’त्का’र ठान्दछ र सजाय पनि भोग्नुपर्छ। पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको हो।

पलले सरकारी वकीललाई ‘शा’री’रि’क स’म्ब’न्ध नराखेको र उनको कोठामा गुड नाइट’ भन्न गएको बताएका छन्।पलले सरकारी वकीललाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोत भन्छ, ‘उहाँहरुसँग सुटिङमा क्रममा त्यहाँ भेट भएको हो। ज’ब’रज’स्ती’ गरेको होइन र छैन।

कलाकारको हिसाबले म राति गुड नाइट भन्न ढोकासम्म पुगेको हुँ।होटलको १०१ नम्बर कोठामा पल र गायिका १०२ नम्बर कोठामा गायिका बसेको श्रोतले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post