
पछिल्लो समयमा यौन दुर्बयबहार का घ टना दिन प्रतिदिन बढिरहेको छ। लेटाङ् नगरपालिका ओडा न ८ ज्यामिरेकी १२ वर्षीय बालिकाको घ टना लगतै फेरी लेटाङ्ग ५ को शिक्षा विकास मा वि मा कक्षा ६ अध्यनन् गर्ने
बालिकालाई शिक्षक बाटै यो न दुर्व यवहार गरेको खबर सेलाउन नपाउँदै झापामा तेस्तै घ टना घ टेको छ।झापाको हल्दिबारी गाउँपालिका ओडा न १ को इडेन् गार्डेन एकाडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीय छात्रा माथि यौ न दुर्व्य वहार प्रयास गरेका छन्।
अङ्ग्रेजी र सामाजिक पढाउने ती श्रीमानलाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेको छ। छात्रा जम्मा ७ कक्षा मा अध्ययन गर्ने गर्दछिन्। शिक्षक ले बालबालिका लाई राम्रो बाटो देखाउने मा उल्टै यस्तो गरिरहदा कसको चाई विश्वास गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ।
हेर्नुहोस् भिडियो