विमानस्थल नजिकै प्लाष्टिकले बेरिएको अवस्थामा युवकको शव यस्तो अवस्थामा भेटियो

बाँकेको नेपालगञ्जको विमानस्थल नजिकै एक युवकको शव शंकास्पद रूपमा फेला परेको छ। बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका(३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक युवकको शव फेला परेको

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।प्रहरीले मृतकको पहिचान पनि खुलेको जनाएको छ । उनका अनुसार मृ तक ३० वर्षीय बालकृष्ण वली हुन्। उनको शव प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले घटना शंकास्पद भएको न्यौपानेले बताए। प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको हुँदा शंकास्पद रहेको प्रहरीले जनाएको छ।

उनी यस अघि विभिन्न कारणले पटक पटक पक्राउ परेका ब्यक्ति भएको प्रहरीले जनाएको छ । उनी ड्र ग घटनामा पक्राउ परेका थिए । बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कहिले सोच्नु भाको छ बिदेशमा बस्ने सपनाले मान्छेलाई के सम्म बनाउन सक्छ भनेर हो आजको घ’ट’ना त्यस्तै रहेको छ | अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे ।

अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् । मु’द्दा खेप्ने जोडी हुन, दिलब हादुर पुन र ममता खड्गी । रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post